सोमबार, ०७ साउन २०८१
ताजा लोकप्रिय

भारततर्फ तस्करी गर्न लागिएको मदिरा सशस्त्र प्रहरीद्वारा बरामद

काठमाडौँ । सिराहाको सिराहा नगरपालिका–१५ बुधौरास्थित सीमा इलाकाबाट भारततर्फ तस्करी गर्न लागिएको मदिरा सशस्त्र प्रहरीले बरामद गरेको छ । असार ११ गते राति १२ वटा साइकलमा लोड गरी भारततर्फ लैजाँदै...