शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सलमानले घोषणा गरे ‘सिकन्दर’

मुम्बई । अभिनेता सलमान खानले नयाँ फिल्म ‘सिकन्दर’ घोषणा गरेका छन् । बिहीबार इदको अवसर पारेर उनले फिल्म घोषणा गरेका हुन् ।  फिल्मको निर्देशन साउथका चर्चित निर्देशक एआर मुरुगदासले...