बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

प्रचण्ड र माधव नेपालबिच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच भेटवार्ता भएको छ । दुई अध्यक्षबिच सिंहदरबारमा भेट भएको प्रचण्डको सचिवालयले...