बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई इन्स्टाग्राम, फेसबुक र थ्रेड्सबाट हटाउन सुरु

सिड्नी । अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्नुभन्दा एक हप्ता अगाडि नै टेक कम्पनी मेटाले आफ्ना इन्स्टाग्राम, फेसबुक र थ्रेड्स प्लेटफर्मबाट उनीहरूलाई हटाउन सुरु गरेको छ। मेटाले गत महिना...