मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

खरानीमुनिको आगो

आकाश छर्लङ्गै उघ्रेको थियो । झुल्के घामका मधुरा, शान्त किरण पहेँल्पुर फुलेको तोरीबारीमा ओइरिए । खरका छानाहरूबाट पातलो बाफ फुस्फुस् उड्न थाल्यो । शीतले निथ्रुक्क भिजेको गाउँ घामका न्याना किरणले...