काठमाडौँ । संवैधानिक परिषद्ले परम्परा विपरीत प्रधानन्यायाधीशको नाम सिफारिस गरेपछि त्यसको असर सर्वोच्च अदालतमा देखापर्न थालेको छ। सिफारिसविरुद्ध दायर दरपिठ निवेदन दर्ता गरेर पेसी तोक्न कायममुकायम (कामु) प्रधानन्यायाधीश सपना प्रधान...