सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

सरकारले बहुविवाह गर्न दिन खोज्नु, प्रतिगमन हो, स्वीकार गर्दैनौँ : सांसद शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले बहुविवाहलाई कानुनी मान्यता दिने गरी सरकारले कानुनी प्रबन्ध गर्न लागेको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद शर्माले संविधान...