काठमाडौँ । प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ । बिहीबारको बैठकमा आकस्मिक, शुन्य र विशेष समयमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले धारणा राखे । बैठकमा धारणा राख्ने अधिकांश...