काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका क्रममा देखा परेका व्यवहारिक कमजोरीहरू सच्याउन संविधान संशोधनको प्रस्ताव अघि सारेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका...