काठमाडौँ । सभामुख देवराज घिमिरेको भूमिकाप्रति नेपाली कांग्रेसले असन्तुष्टि प्रकट गरेको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेसका सांसदहरूले बोल्नका लागि समय माग्दा सभामुख देवराज घिमिरेले समय दिएनन् ।...