काठमाडौँ । संसद सहज रुपमा सुचारु गर्ने विषयमा दलहरुबीच सहमति नहुँदा बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सुरु हुन सकेको छैन । संसद् खुलाउने विषयमा सभामुख देवराज घिमिरेले...