आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

‘गल्ती गरे सच्चाइदिनुहोला, हाम्रो अहङ्कार नबढोस्’

सत्तारुढ दलको सभापतिका रूपमा अब हामीले बोलेर मात्र पुग्दैन। मैले मात्र होइन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरेक माननीयले कामबाटै आफूलाई, पार्टीलाई र सरकारलाई प्रमाणित गर्नुपर्छ। अब हामी राम्ररी बोल्नुभन्दा...