बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

सातामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । यो साता नेपाली बजारमा सुनचाँदीको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ८०० रुपैयाँले बढेको हो । ...