काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले आफूहरुले दिएको सुझावलाई समेत ग्रहण गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा सांसदहरुले निजामती सेवा ऐनसम्बन्धि...