बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

उपत्यकाको विकास एकै पटक हुनुपर्छः बालेन साह

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले उपत्यकाको विकास एकै पटक हुनुपर्ने बताएका छ्न ।  सोमवार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...