बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

माओवादी केन्द्रसँग एकता गर्ने नेसपाकाे निर्णय

काठमाडौँ । महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)ले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ ।  बिहीबार पार्टीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय भएको हो ।...