शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

६ महानगरमा एकातिर एमाले अर्कोतिर गठबन्धन दल हुँदा चुनावी परिणाम कस्तो होला ?

शुक्रबारदेखि मंगलबारसम्म चलेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी स्थानीय तहको चुनावमा गठबन्धन बनाएर जाने निर्णय गरेसँगै प्रमुख प्रतिपक्षी दल एमाले एकातिर र गठबन्धन दल अर्कोतिर हुने सम्भावना बढेको छ ।...