शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

भवितव्य दुर्घटनालाई लिएर महाधिवेशन भाँड्ने प्रयास भयो : अध्यक्ष ओली

ललितपुर । नेकपा एमालेको विधान महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दशत्रमा आउने प्रतिनिधिको गाडीले हरिसिद्धि घुम्तीमा बालिकालाई ठक्कर दिएपछि बाटो अवरुद्ध हुँदा कार्यक्रम एक घण्टा ढिला सुरु भएको छ। बालिकाको सम्पूर्ण...