बेइजिङ । चीनमा विद्यालयको बसले भिडलाई किच्दा कम्तिमा ११ जनाको मृत्यु भएको छ । यो घटना शान्तोङ प्रान्तको भएको त्यहाँका सरकारी सञ्चार माध्यमलाई उदृत गर्दै बीबीसीले समाचार छापेको छ । ...