शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

वर्षातका कारण जनधन गुमाएकाहरुलाई सरकारले तत्काल राहतको व्यवस्था गर्नुपर्छ : जनार्दन शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद जनार्दन शर्माले रुकुम पश्चिम, जाजरकोट र सल्यानको केही भागमा हावाहुरीसहित ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था...