बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

पार्टी बलियो बनाउँदै जनताका अधिकारको रक्षा  गर्छौं : उपमहासचिव शर्मा

कास्की । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी सङ्गठनलाई बलियो बनाउँदै जनताका अधिकारको रक्षा गर्ने ढङ्गले अघि बढ्ने बताएका छन् । पार्टीको पोखरा महानगर कमिटीले आज...