बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’

मुम्बई । मंगलबार अमिताभ बच्चनले एउटा पोस्ट सेयर गर्दै लेखेका थिए, ‘अस्पतालमा, एउटा सर्जरीपछि र आईसीयूमा, अनुभवी डाक्टर र मेडिकल स्टाफको रेखदेखमा, अनि अस्पतालबाट डिस्चार्ज र घर वापसी।’  यो पोस्ट सार्वजनिक...