आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले अब सबैखाले विपद‍्बाट क्षति भएका घरको पुनर्निर्माण गर्न अनुदान दिने

काठमाडौँ । सरकारले अब सबैखाले विपद‍्बाट क्षति भएका घरको पुनर्निर्माणका लागि अनुदान दिने भएको छ । यसअघि भूकम्प, आगलागी र मनसुनजन्य विपद‍्बाट क्षति भएकाको हकमा मात्रै अनुदान दिने व्यवस्था थियो...