बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

'धुरन्धर-२' ले पाकिस्तानमा मच्चायो तहल्का, २४ घण्टामा २० करोड भ्युज,  सर्भर क्र्यास

इस्लामाबाद ।  रणवीर सिंहको फिल्म 'धुरन्धर-२' ले पाकिस्तानमा नयाँ रेकर्ड कायम गरेको दाबी गरिएको छ। पाकिस्तानी कन्टेन्ट क्रिएटर माविया उमर फारूकीका अनुसार, यो फिल्म नेटफ्लिक्समा रिलिज भएलगत्तै पाकिस्तानमा नम्बर १...