बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

झापामा राजावादीको शक्ति प्रदर्शन : बिर्तामोडमा पूर्वराजालाई भव्य स्वागत (तस्बिरहरु)

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजावादीहरुले बिर्तामोडमा भव्य स्वागत गरिएको छ । राजावादी नेता राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्लामा पूर्वराजा पुग्दा गाउँगाउँबाट बिर्तामोडमा सर्वसाधारणलाई उतारिएको थियो ।  बिर्तामोडमा विभिन्न...