बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

‘दलहरूबिचको चरम अविश्वासलाई हेर्दा मध्यावधिमा जानु नै ठिक हुन्छ’

विराटनगर । देशमा यतिबेला चौतर्फी निराशा छ । अहिलेको व्यवस्थाका जननी मानिने मूलधारका पार्टीहरू कांग्रेस, एमाले र माओवादीमा अन्तर्विरोध छ । जनतामा असन्तुष्टि बढेको छ । शिक्षक, स्वास्थ्यकर्मी, मिटरब्याज पीडितहरू...