बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निर्धारित समयमै निर्वाचन गर्न नेपाल परिवार दलको जोड, सरकारलाई ‘जीवन्त संवाद’ गर्न आग्रह

काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले तोकिएको समयमै शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउन नेपाल सरकारसँग माग गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक...