सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लाशमाथिको ‘महाभोज’

–नवीन पौडेल काठमाडौं– ‘बेवारिसे लाशलाई लुछिलुछी खाँन्छन् गिद्धहरुले, तर मेरो लास बेवारिसे होइन, मेरो आमा छिन् र बा पनि’, काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरको प्रेक्षालयमा आवाज गुञ्जिन्छ ।  चकमन्न...