काठमाडौँ । नेपाल प्रहरीमा जनपदतर्फ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को ४ सिट रिक्त भएको छ । जेठ ४ मा बढुवा समितिले चार जना एसएसपीलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस गरेको...