शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

५ जना प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित

काठमाडौँ । प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका ५ जना प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका छन् ।  प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले...