विराटनगर । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक आज जेठ १४ गते सम्पन्न भएको छ। बैठकले प्रदेशको विकास, पूर्वाधार तथा विभिन्न विकास समितिहरूको व्यवस्थापनका लागि केही महत्त्वपूर्ण निर्णयहरू गरेको छ। मन्त्रिपरिषद् बैठकले...