शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

९ वटा बैंकले घटाए ब्याजदर, ३ वटा बैंकको बढ्यो

काठमाडौँ । जेठ महिनाका लागि ९ वटा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाएका छन् । यस्तै ७ वटाले वैशाखको ब्याजदरलाई स्थिर राखेका छन् भने ३ वटा बैंकले ब्याजदर बढाएका छन् । ...