काठमाडौँ । आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘गौँथली’को टिजर बिहीबार सार्वजनिक गरिएको छ। टिजरले फिल्म आमाले छोरीको घर बसाउन गरेको प्रयास र छोरीले घरमा भोग्नु परेको व्यवहारलाई देखाएको छ।...