काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव मोहम्मद गुलाम सरवरले शिष्टाचार भेट गरेका छन् । आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उनीहरूबिच शिष्टाचार भेटवार्ता भएको हो...