मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

उत्तर कोरियाले भन्यो- दक्षिणसँग सम्बन्ध सुध्रिने सम्भावना छैन

काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियासँग सम्बन्ध सुधारको कुनै सम्भावना नरहेको बताएको छ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ ऊनकी बहिनी किम यो जोङले सम्बन्ध सुधारको सम्भावनालाई अस्वीकार गरेकी...