काठमाडाैँ । झापा–५ को समानुपातिक मतगणना भोलि बिहान १० बनेदेखि हुने भएको छ । प्रत्यक्षतर्फको मतगणना सकिएसँगै निर्वाचन अधिकृतको कार्यालयले समानुपातिक मत गणना गर्ने समय निर्धारण गरेको हो । शुक्रबार साँझ कार्यालयले...