मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

फार्मेसीमा जागिर, एआई दुरुपयोग गरेर नेताहरूको चरित्रहत्या

काठमाडौँ । बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ घर भएका रमेशबहादुर रावत गत साउन ३२ मा पक्राउ परे । सिन्धुपाल्चोकस्थित एक फार्मेसीमा काम गर्ने २२ वर्षका रावतले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) मार्फत प्रधानमन्त्री,...