आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

टीकापुर हत्याकाण्डका कैदीको सजाय मिनाहाबारे सरकारको नाममा कारण देखाऊ आदेश

काठमाडौँ ।  सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डका थप कैदीको सजाय मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्धको निवेदनमा राष्ट्रपति कार्यालयसहित सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ।  बिहीबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले...