सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

वीरको निर्देशकबाट हटाइएका डा.सन्तोष पौडेलको रिट न्यायाधीश फुयालको इजलासमा

काठमाडौँ । वीर अस्पतालका निर्देशकबाट हटाइएका डा. सन्तोष पौडेलले पुनर्वहालीको माग राख्दै दायर रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ । स्वास्थ्य मन्त्रीको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी अथा अवस्थामा...