बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

विगतमा १५० रुपैयाँमा जलविद्युतको लाइसेन्स दिएकै हो, समयानुकूल संशोधन गर्न पर्छ : महानिर्देशक मण्डल

काठमाडौँ । विद्युत् विकास विभागका नवनियुक्त महानिर्देशक जीवछ मण्डलले नेपालको सन्दर्भमा समृद्धिको पर्यायवाची शब्द नै ऊर्जा भएको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का प्रतिनिधिहरूसँगको भेटमा महानिर्देशक...