मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

कर्णालीका जिल्लाहरूमा धमाधम समाजवादी मोर्चाको गठन गरिँदै

सुर्खेत । कर्णालीका जिल्लाहरूमा समाजवादी मोर्चाको गठन गर्ने काम तीव्र रूपमा अघि बढाइएको छ । यसअघि प्रदेशस्तरीय मोर्चाको घोषणा भइसकेको छ । १४ असोजमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको पार्टी...