बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बागमतीको बजेट बहुमतले पारित

हेटौँडा । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को बजेट बहुमतले पारित भएको छ । शनिबार बसेको प्रदेशसभाको बैठकले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०८३...