वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय अनुदान प्राप्त समाचार संस्था ‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने आदेशमा हस्ताक्षर गरेका छन्। उक्त समाचार संस्थालाई ‘ट्रम्प विरोधी’ र ’अतिवादी’ भएको आरोप लगाइएको छ। ...