काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर–६ बाट हराएका १६ जनाको परिवार खोज्न रामेछापमा पनि प्रहरी परिचालन गरिएको छ । शुक्रवारदेखि स्थानीय हायु परिवारका १६ जना सम्पर्कविहीन भएका हुन् ।...