सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दुग्ध विकास बोर्डका उपाध्यक्षको सुविधा खोसियो, जङ्गिए एमाले नेता खगराज

पोखरा । गण्डकी सरकार मातहत रहेको दुग्ध विकास बोर्डका उपाध्यक्ष तिलबहादुर महत (तिलक) ले नियुक्ति पाएको वर्ष दिनसम्म कार्यालय पाएका छैनन् । उनी न सरकारको सम्पर्कमा छन्, न मन्त्रालय पुग्छन्...