पोखरा । म्याग्दीको रघुगंगा गाउँपालिका–३ चमेरेमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनामा कार्यरत सुरक्षा गार्डको हत्या भएको छ । ड्युटीमा खटिएका ५५ वर्षीय भीष्म पौडेल माघ १५ गते पावर हाउसको भुईँतलामा मृत...