बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पोखराका स्पामा छापा, ६ बालिकाको उद्धार

पोखरा । पोखरा लेकसाइडका मसाज सेन्टर (स्पा) बाट ६ बालिकाको उद्धार गरिएको छ । ५ वटा स्पामा अनुगमनका क्रममा ६ जना १८ वर्ष मुनीका बालिकाको उद्धार गरेर सुरक्षित ठाउँमा राखिएको...