बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

भद्रगोल पोखरा महानगर : सञ्चालकसँग सम्पन्न प्रमाणपत्र छ, महालेखाको प्रतिवेदनमा छैन !

पोखरा । पोखरा महानगरपालिकाको कमजोरीका कारण यहाँका व्यवसायीहरू अनावश्यक झमेलामा फसेका छन् । महालेखा परीक्षक (मलेप) को पछिल्लो प्रतिवेदनले पोखराका केही प्रतिष्ठित होटलहरूले भवन निर्माण सम्पन्न प्रमाणपत्र नै नलिई व्यवसाय...