शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

हराएका बालकको फेवातालमा डुबेर मृत्यु

पोखरा । पोखराको फेवातालमा डुबेर एक बालकको मृत्यु भएको छ । बिहीबार घरबाट विना जानकारी निस्किएका उनी शुक्रबार दिउँसो फेवातालमा मृत भेटिएका हुन् । पर्वत फलेवास २ घर भई...