बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुरुमा हिप्पीले गाँजा खान सिकाए, आजकल एआईको मद्दतबाट ड्रग्स बनाउँछन्

पोखरा । पोखराका मनोज गुरुङ पढाइमा अब्बल थिए । कक्षामा कहिले दोस्रो, कहिले तेस्रो हुन्थे । बुबाचाहिँ उनलाई सधैँ पहिलो हुनुपर्ने दबाब दिन्थे । ‘कक्षामा तेस्रो हुँदा पनि बुबाले स्याबासीको...